एमाले महाधिवेशनपछिका चुनौती र अवसर

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन भोलिदेखि चितवनमा हुँदैछ । महाधिवेशनले नेकपा (एमाले)का अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा राजनेता केपी शर्मा ओलीलाई नै अध्यक्ष चुन्ने निश्चितप्रायः भएपनि अन्य पदाधिकारीहरुमा को आउनुहुन्छ भन्ने तस्बिर प्रष्ट भैसकेको छैन । सबै पदाधिकारीहरुमा

Read More