कर्णालीमा यसरी जोगाउन सकिन्छ वाम विरासत
सरकारले संघीय र प्रदेश तहको निर्वाचन घोषणा गरेसँगै राजनीतिक दलहरुको बीचमा देखिने र नदेखिने गरी अनेकौं वार्तालाप भैरहेको छ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केही हप्ता पहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट
Read More