नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन भोलिदेखि चितवनमा हुँदैछ । महाधिवेशनले नेकपा (एमाले)का अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा राजनेता केपी शर्मा ओलीलाई नै अध्यक्ष चुन्ने निश्चितप्रायः भएपनि अन्य पदाधिकारीहरुमा को आउनुहुन्छ भन्ने तस्बिर प्रष्ट भैसकेको छैन ।

सबै पदाधिकारीहरुमा सहमतिको आधारमा नेतृत्व चयन गर्ने कोसिस गरिएपनि त्यो सम्भव भने देखिँदैन भन्ने कुरा अध्यक्ष ओलीले चुनावबाट जसले श्रेष्ठता हासिल गर्छ, उही वरिष्ठ उपाध्यक्ष र महासचिव बन्ने भनी गर्नुभएको टिप्पणीले पुष्टि गर्दछ । यो सेरोफेरोमा नेकपा (एमाले)को महाधिवेशनपछि पार्टीको मुख्य चुनौती र अवसरहरुको विषयमा यो आलेखमा संक्षिप्त विश्लेषण गर्ने कोसिस गरिएको छ ।

Read More

Leave a Comment